राष्ट्रिय विज्ञान दिवस तथा भगवान् विश्वकर्माको पूजा समपन्न
२० घण्टा अगाडी
२०८३-०६-०१
तस्बिर :
आज मिति २०८३ साल असोज १ गते, राष्ट्रिय विज्ञान दिवस तथा भगवान् विश्वकर्माको पूजाको अवसरमा जिल्ला प्रशासन कार्यालय, बैतडी परिसरमा विधिपूर्वक कार्यालयमा प्रयोग हुने सवारी साधन तथा यान्त्रिक उपकरणहरूको सुरक्षित, व्यवस्थित र प्रभावकारी सञ्चालनका साथै दुर्घटना न्यूनीकरण तथा कार्यसफलताको कामनासहित पूजा सम्पन्न गरियो।
