जिल्लामा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरूसँगको परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न
१९ घण्टा अगाडी
२०८३-०६-०१
तस्बिर :
आज मिति २०८३।०६।०१ गते प्रमुख जिल्ला अधिकारी मीना अर्यालज्यूको संयोजकत्वमा जिल्लामा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरूसँगको परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा जिल्लाको समसामयिक अवस्था, शान्ति–सुरक्षा, सुशासन तथा सेवा प्रवाह लगायतका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो।
