Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

बुधबार, आश्विन २१, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

मिति २०८३ साल असोज १७ गते दशरथचन्द नगरपालिका-४ स्थित गोठलापानी बजारको बजार अनुगमन

७ घण्टा अगाडी २०८३-०६-२०

WhatsApp_Image_2026_10_06_at_20.21.14_Copy_Copy.jpeg तस्बिर :

मिति २०८३ साल असोज १७ गते जिल्ला प्रशासन कार्यालय बैतडीका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा संयुक्त अनुगमन टोलीले दशरथचन्द नगरपालिका-४ स्थित गोठलापानी बजारको बजार अनुगमन गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, उद्योग वाणिज्य संघ र दशरथचन्द नगरपालिका लगायतका सरोकारवाला निकायहरूको सहभागिता रहेको उक्त टोलीले बजारमा रहेका दैनिक उपभोग्य वस्तुका पसल, खाना पकाउने ग्यासका बिक्रिडिपो/गोदाम तथा होटलहरूको स्लअनुगमन तथा निरीक्षण गरेको छ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-06-20 20:38:45

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी