प्रहरी चौकी हरुको निरिक्षण
१२ घण्टा अगाडी
२०८३-०५-२८
तस्बिर :
प्रमुख जिल्ला अधिकारी मीना अर्यालज्यू लगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूद्वारा प्रहरी चौकी गोकुलेश्वर र प्रहरी चौकी सिमारको अनुगमन तथा निरीक्षण गरि चौकीहरुबाट भएको शान्ति-सुरक्षा व्यवस्थापन, दैनिक कार्यसम्पादन, नागरिक सेवा प्रवाह र स्रोत-साधनको अवस्थाबारे विस्तृत जानकारी लिइयो। साथै, सर्वसाधारणलाई सहज, पारदर्शी र निष्पक्ष रूपमा सुरक्षा महसुस गराउन र शान्ति-सुरक्षाको स्थिति थप मजबुत बनाउन आवश्यक निर्देशन प्रदान गरियो।
