डिलासैनी गाउँपालिका स्थिति बजारहरुको अनुगमन
१२ घण्टा अगाडी
२०८३-०५-२८
तस्बिर :
आज मिति २०८३ भाद्र २८ गते प्रमुख जिल्ला अधिकारी मीना अर्यालज्यूको नेतृत्वमा डिलासैनी गाउँपालिका वडा नं. २, ३ र ६ का प्रमुख बजार क्षेत्रहरूमा बजार अनुगमन सम्पन्न गरिएको छ। अनुगमनका क्रममा दैनिक उपभोग्य सामग्रीको उपलब्धता, गुणस्तर, मूल्य सूची तथा खाना पकाउने ग्यासको सहज आपूर्ति सम्बन्धी वस्तुस्थितिको प्रत्यक्ष निरीक्षण गरियो।
