SEE पारिक्षा केन्द्रको अनुगमन तथा निरिक्षण
2076-05-02
2076-05-02
मिति २०७६/५/१ गते प्रमुख जिल्ला अधिकारी श्री आनन्द पौडेल ज्यूको संयोजकत्वमा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख सहितको टोलीबाट SEE ग्रेड सुधार परिक्षा केन्द्रको (श्री बिरेन्द्र उ. मा. वि .शाहीलेक, दशरथचन्द मा.वि. सुन्दरखाली, जगदम्बा मा.बि. रानिबुङ्गा) को अनुगमन/ निरिक्षण गरियो ।
