Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्ला स्तरीय नेपाल-भारत सीमा बैठक मिति २०७६/११/२१(४ मार्च २०२०)मा बैतडीमा सम्पन्न

2076-11-27

2076-11-27


 मिति २०७६/११/२१(४ मार्च २०२०) गते जिल्ला प्रशासन कार्यालय, बैतडीको आयोजनामा सम्पन्न भएको जिल्ला स्तरीय नेपाल-भारत सीमा बैठकमा दुई देश संग सीमा जोडीएका जिल्ला बैतडी, दार्चुला र पिथौरागढ(भारत)का साझा समस्याहरु बिच छलफल भयो । जसमा  सीमा जोडीएका नेपाल-भारतका जिल्ला अधिकारी बिच एक आपसमा समन्वय तथा साझेदारी गरी सीमामा हुने अपराध न्युनीकरण, कोरोना भारस न्युनीकरणका लागि, आवतजावतमा सहजिकरण, भारतिय जागरिबाट नेपाली नागरिक पेन्सनरका समस्या इत्यादी बिषयमा आपसी सहयोग रहने प्रतिवद्धता गरियो । 

पछिल्लो अपडेट गरिएको : 2083-03-09 14:41:26

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी .