Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

बैतडी जिल्लामा COVID-19 रोकथामका लागि गरिएका गतिविधि

2076-12-05

2076-12-05


बैतडी जिल्लामा COVID-19 रोकथामका लागि गरिएका गतिविधि

  1. २०७६/१२/०५ Health desk मार्फत १२८१ जनाको screening गरिएको ।
  2. F.M. रेडियो मार्फत सूचना, सन्देश प्रसारण, माइकिङ्ग, सूचना, शिक्षा तथा सञ्चार सम्बन्धी सामग्री वितरण ।
  3. स्थानीय तह मार्फत स्वास्थ्यकर्मी र अन्य सरोकारवालालाई COVID-19 सम्बन्धि अभिमुखीकरण।
  4. Health desk र अस्पतालको लागि 10 वटा Personal protection Equipments(PPE) को व्यवस्थापन (अस्पताल र स्वास्थ्य कार्यालय मार्फत)
  5. पञ्चेश्वर गाउँपालिकाको नाकामा एउटा infrared Thermometer उपलव्ध गराईएको ।
  6. तालिम, गोष्ठी, अभियानहरु तत्कालका लागि स्थगित ।
  7. बहु निकाय समन्वय बैठक नियमित ।
  8. प्रत्येक स्थानीय तहलाई COVID-19 को रोकथामको लागि स्वास्थ्य जनशक्ति परिचालन, आवश्यक औषधी उपकरणको मौज्दात, पालिका र वडा स्तरीय समन्वय समिति गठन गर्न र कार्ययोजना तयार पार्नका लागि पत्राचार गरिएको ।

पछिल्लो अपडेट गरिएको : 2083-03-09 14:41:26

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी .