2076-05-04
2076-05-04
आज मिति २०७६ भाद्र ४ गते प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल ज्यूको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, बैतडीको टोली द्वारा संघ र प्रदेश अन्तर्गतका तपशिलका कार्यालयहरुको छड्के अनुगमन तथा स्थलगत निरिक्षण गरि आवश्यक निर्देशन दिईएको ।
तपशिल :
१- को.ले.नि.का. बैतडी ।
२- पुर्वाधार विकास कार्यालय, बैतडी ।
३- जिल्ला अस्पताल, बैतडी ।
४- स्वास्थ्य कार्यालय, बैतडी ।
५- खानेपानि तथा सरसफाई डिभिजन कार्यालय नं. १, बैतडी ।