सरकारी कार्यालयको छड्के अनुगमन तथा स्थलगत निरिक्षण
2076-05-04
2076-05-04
मिति २०७६ भाद्र ३ गते जिल्ला प्रशासन कार्यालय, बैतडीको टोली द्वारा तपशिलका कार्यालयहरुको छड्के अनुगमन तथा स्थलगत निरिक्षण गरि आवश्यक निर्देशन दिईएको ।
तपशिल :
- नापी कार्यालय, बैतडी ।
- कृर्षी ज्ञान केन्द्र , बैतडी ।
