जिल्ला बजार अनुनगमन समितिको बैठक
2076-05-05
2076-05-05
मिति २०७६/५/४ गते का दिन जिल्ला भित्र उपभोक्तको हक-हितको संरक्षण गर्न उपभोग्य वस्तु तथा सेवाको आपुर्ती, गुणस्तर, शुध्दता सम्बन्धमा सुपरिवेक्षण तथा अनुगमन गर्न जिल्ला बजार अनुगन समितिको बैठक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल ज्यूको अधक्ष्यतामा बसी तपशिल तपशिल बमोजिमको निर्णय गरियो ।


