Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

सार्वजनिक सुनुवाइ सम्पन्न

2076-03-30

2076-03-30


मिति २०७६ आसार २८ गते जिल्ला प्रशासन कार्यालय, बैतडीको आयोजना नेपाल पत्रकार महा संघ बैतडीले सहजिकरण गररको सार्वजनिक सुनुवाई कार्यक्रममा  सुदूरपश्चिम प्रदेस माननिय सांसद श्री प्रेम प्रकाश भट्ट ज्यू रश्री लिलाधर भट्टज्यूको आथित्यतामा बैतडी जिल्ला स्थित सम्पुर्ण सार्वजनिक निकायहरुबाट कार्यालयको प्रगति समिक्षा प्रस्तुत गरिएको थियो । नागरिक समाज, स्वतन्त्र विचारमञ्च, तथा अन्य सरोकारवाला हरु बाट सवाल जवाफ गरिएको र सम्बन्धी निकायबाट सो सम्बन्धी समाधान तथा न्युनिकरणका जवाफ हरु तथा सुझाव हरु प्रदान गरि कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रम जिल्ला सदरमुका स्थित बिरेन्द्र उ.मा.बि. शाहिलेक मा गरिएको सार्वजनिक सुनुवाइमा  सयौको संख्यामा जन सहभागिता रहेको थियो ।

पछिल्लो अपडेट गरिएको : 2083-03-09 14:41:26

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी .