सूचनाको हक सम्बन्धी कानुनी व्यवस्थाको प्रवाभकारी कार्यान्वयनका लागि १ दिने प्रबर्द्धनात्मक कार्यक्रम सम्पन्न
2076-02-17
2076-02-17

मिति २०७६ जेठ १७ गते शुक्रवारका दिन १:०० बजे श्रीमान प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल ज्यूको अध्यक्षतामा " सूचना अधिकारीहरुका लागि सूचनाको हक सम्बन्धी कानुनी व्यवस्थाको प्रवाभकारी कार्यान्वयनका लागि १ दिने प्रबर्द्धनात्मक कार्यक्रम" तपशिल बमोजिम सम्पन्न भयो ।
१) उद्घाटन कार्यक्रम
- राष्ट्रिय गान ( सामुहिक)
- प्रमुख अतिथिबाट कार्यक्रमको उद्घाटन
- परिचयात्मक कार्यक्रम
२- औपचारिक कार्यक्रम :
- सूचनाको हक सम्बन्धी कानुनी व्यवस्था ( सूचनाको हक सम्बन्धी ऐन, २०६४ तथा नियमावली, २०६५) सम्बन्धी जानकारी
- श्री लोकेन्द्र सिंह नेगी - सूचनाको हक सम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन
- प्र.जि.अ. श्री आनन्द पौडेल - सूचनाको हकको प्रभावकारी कार्यान्वयन लागि सार्वजनीक निकायको भूमिका सम्बन्धी छलफल तथा अन्तरक्रिया ।
- प्र.जि.अ. श्री आनन्द पौडेल
३- समापन कार्यक्रम :
मन्तब्य :
- नागरिक समाजका अध्यक्ष - श्री गणेश ठकुराठी
- नेपाल पत्रकार महासंघ, बैतडीका सचिव - श्री नरी बडू
- डिभिजन चन कार्यालय, बैतडीका सूचना अधीकारी - श्री राम प्रसाद चौधरी
- प्रमुख अतिथी श्री शिद्ध राज भट्ट
कार्यक्रम समापन श्रीमान प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल ज्यू बाट ।

