Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

PIS सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

2076-03-26

2076-03-26


मिति २०७६/०३/२५ गतेका दिन राष्ट्रिय किताबखाना (निजामती)का महानिर्देशन श्री गीता होमेगाईको अध्यक्षतामा PIS बारे सहभागितामूलक अन्तक्रिया कार्यक्रम सम्पन्न भयो । प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा प्रत्येक निजामती कार्मचारीले आफ्नो शुरू नियुक्ति देखी अवकाश सम्मको अभिलेख UPDATE गर्न, गल्ती भए सच्याउन र कितावखानालाई सघाउन आग्रह गरिएको थियो । जिल्ला स्थित कार्यालय प्रमुखहरु, लेखा प्रमुखहरु र प्रशासन प्रमुखहरु सहभागि भएको सो कार्यक्रममा २६ वटा कार्यालयको उपस्थिती रहेको थियो ।

पछिल्लो अपडेट गरिएको : 2083-03-09 14:41:26

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी .