Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

प्र.जि.अ. र स.प्र.जि.अ. बीच कार्य सम्पादन सम्झौता

2076-04-32

2076-04-32


मुलुकमा शान्ति, सुरक्षा, सुव्यवस्था, अमनचयन र स्थिरता कायम गर्नु गृह प्रशासनको मुलभुत कार्य हो । शान्ति सुरक्षा कायम गर्नुको अलावा अपराध अनुसन्धान, लागू औषध निषेध तथा मदिरा नियन्त्रण, लैगिंक हिंसा न्यूनिकरण, विपद् व्यवस्थापन, सुशासनको प्रत्याभुति, मानव अधिकारको संरक्षण लगायत कानूनको प्रवाहकारी कार्यान्वयन गरी कानूनी राज्यको वहाल गर्न, देशको सार्वजनिक सेवालाई सक्षम, सुदृढ, सेवामुलक र उत्तरदायी बनाउदै पारदर्शिताको माध्यमवाट गृह मन्त्रालयको कार्यसम्पादन गर्न मातहतका कार्मचारीहरुको उत्तरदायित्व सहित  जिल्ला प्रशासन कार्यालय, बैतडीका प्रमुख जिल्ला अधिकारी श्री आनन्द पौडेलहायक प्रमुख जिल्ला अधिकारी श्री लोकेन्द्र सिंह नेगी बीच  कार्यसम्पादन सम्झौताका सूचकहरुको बमोजिम कार्यसम्पादन गर्ने गराउने गरी यो कार्यसम्पादन सम्झौता गरिएको छ ।

पछिल्लो अपडेट गरिएको : 2083-03-09 14:41:26

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी .