Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

मिति २०७६/०१/२१ गते १ दिने अभिमुखिकरण तालिम कार्यक्रम"

2076-01-22

2076-01-22


मिति २०७६/०१/२१ गते प्र.जि.अ. श्री आनन्द पौडेल ज्यूको अध्यक्षता र जि.स.स. उपप्रमुख  श्री धन बहादुर बोहरा ज्यू को प्रमुख आतिथ्यतामा डिलाशैनी गा.पा. सिगास गा.पा.का अध्यक्ष/उपाध्यक्ष, वडा अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत तथा वडा सचिवहरुका बिच "स्थानीय तहका पदाधिकारी तथा कर्मचारीहरुका लागि नागरिकता तथा अन्य सिफारिस सम्बन्धी १ दिने अभिमुखिकरण तालिम कार्यक्रम" देहायका बिषयबस्तु माथि छलफल तथा अन्तरक्रिया गरि सम्पन्न गरियो ।

तालिममा छलफल भएका बिषय बस्तुहरु :

  • नागरिकता सम्बन्धी संबैधानिक व्यवस्थाको जानकारी तथा समस्या, समाधान र चुनौतीहरुमा छलफल तथा अन्तरक्रिया ।                                       - (प्र.जि.अ. श्री आनन्द पौडेल)
  • नागरिकता सम्बन्धी कानूनी व्यवस्था, नागरिकता सिफारिस गर्न अपनाइने कार्यविधि र अन्य सिफारिस सम्बन्धी छलफल तथा अन्तरक्रिया ।                                    - स.प्र.जि.अ. श्री लोकेन्द्र सिंह नेगी )
  • नागरिकता सिफारिस तथा अन्य सिफारिस सम्बन्धी व्यवहारिक समस्या र समाधानका उपायहरु र सुचना प्रविधि सम्बन्धी छलफल तथा अन्तरक्रिया ।                            -(कम्प्युटर अपरेटर सुरेन्द्र देव भट्ट)

पछिल्लो अपडेट गरिएको : 2083-03-09 14:41:26

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी .