Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

न्यून व्यान्डविथ Invert Color A- A A+

ग्वालेक गढी बृहत खानेपानी आयोजनाको अनुगमन

2076-02-19

2076-02-19


सुख्खा मौसमका कारण खानेपानीको अभाव सृजना हुन सक्ने र पानिका मुहानको संरक्षणको प्रभावकारी कार्यान्वयनका लागि बेलाबेला अनुगमन अवलोकन अनिवार्य रहेकाले यही मिति २०७६ जेठ १८ गते जिल्ला न्ययाधिस, प्र.जि.अ., खानेपानी उपभोक्ता समितिका सदस्यहरु, सुरक्षा निकाय, नागरिक समाज र डिभिजन वन कार्यालयको संयुक्त टोलीबाट  ग्वालेक गढी बृहत खानेपानी आयोजनाको अनुगमन गरियो । अनुगमनका क्रममा देखीएका समस्याहरुलाई न्युनिकारण तथा निराकरण गर्न वर्तमानमा देखिएका समस्याको यस प्रकार पहिचान गरिएको छ ।

१) ग्वालेक संरक्षित वन क्षेत्रको सुरक्षाको लागि पहल गरिने ।

२) डसाइनी गाड किनाराका दलित बस्तीमा खाने पानी योजना सिफारिस गर्ने ।

३) इन टेक क्षेत्रको प्राविधीक पुनरावलोकन गर्ने ।

४) ट्याङ्की संरक्षण गर्न तारवारले घेर्ने ।

पछिल्लो अपडेट गरिएको : 2083-01-11 13:18:18

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी .