Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाउने सम्बन्धमा बैठक

2076-03-04

2076-03-04


मिति २०७६ असार ४ गते दिउसो २:३० बजे श्रीमान प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल ज्यूको अध्यक्षतामा बसेको लागू औषध दुरुपयोग तथा औसारपसार विरुद्धको अन्तरराष्ट्रिय दिवस २६ जुन २०१९ को अवसरमा सप्ताह मनाउने सम्बन्धमा बैठक बसी सो सम्बन्धमा गृह मन्त्रालयको लागु औषध नियन्त्रण शाखावाट विभिन्न मितिका पत्रहरुसाथ संलग्न कार्ययोजना र नाराहरुको जानकारी गराई छलफल र अन्तरक्रिया बाट देहाय बमोजिम कार्यक्रम हुने निर्णय भयो ।

निर्णय :

  • लागु पदार्थ औषध दुरुपयोग तथा ओसारपसार नियन्त्रण सप्ताह तपशिल बमोजिमका कार्यक्रमहरु सहित मनाउने निर्णय गरियो ।

सि.नं.

मिति

कार्यक्रम

जिम्मेवार निकाय

सहयोगी निकाय

कै.

२०७६ असार ५ गते

kick of program sms बाट सुरु हुने "

- जिल्ला प्रशासन कार्यालय

- नेपाल टेलिकम

 

 

असार ६ गते

  • कारागारमा योग प्रशिक्षण
  • अन्तरक्रिया कार्यक्रम (पाटन)

- द.न.पा. र कारागार कार्यालय

- पाटन नगरपालिका र इ.प्र.का. पाटन

 

 

असार ७ गते

  • F.M.हरु मार्फत जन चेतनामुलक सूचना प्रवाह,
  • मेलौली  न.पा.मा स्थानीय तहका पदाधिकारीहरु संग अन्तरक्रिया

जिल्ला प्रशासन कार्यालय र

जिल्ला प्रहरी कार्यालय

- स्थानिय F.M.

- मेलौली न.पा.

 

 

असार ८ गते

लागु औषध ओसारपोसार  नियन्त्रण सम्बन्धी मा.बि. तह संगका बिद्यार्थी संग प्रशिक्षण

-नेपाल प्रहरी

-सशस्त्र प्रहरी बल नेपाल गुल्म नं. ५१

- जि.स.स.

 

 

असार ९ गते

F.M.हरु संग अन्तरसम्बाद

-जिल्ला प्रशासन कार्यालय

-नेपाल प्रहरी

-सशस्त्र प्रहरी बल नेपाल गुल्म नं. ५१

 

 

असार १० गते

  • लागु औषध प्रयोग सम्बन्धी घुम्ती चेक जाँच
  • सडक नाटक, गोठलापानी

-नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल गुल्म नं. ५१

- गै. स.स./रुडेस, महिला संजाल

 

 

असार ११ गते

र्‍याली/प्रभातफेरी कार्यक्रमको आयोजना

सरकारी कार्यालय गै.स.स.हरु,

नागरिक समाज, क्याम्पस बिद्यालय, उद्योग बाणिज्य संघ

 

 

  • माथि तोकिए बाहेकका कार्यक्रमहरुको सम्बन्धमा आर्थिक दायित्व द.न.पा. लाई लेखी पठाउने निर्णय गरियो।
  • असार ११ गतेको दिन प्रभातफेरीमा प्रर्दशन हुने प्लेकार्ड नाराहरु तयार गर्ने जिम्मा गै.स.स. महासंघ, बैतडीलाई दिने निर्णय गरियो ।
  • कम्तिमा सदरमुकाम वरिपरि र प्रहरीको युनिट रहेका स्थान वरिपरि गाँजाका बोट नष्ट गर्न अभियान संचालन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल गुल्म नं. ५१ले गर्ने निर्णय गरियो ।

पछिल्लो अपडेट गरिएको : 2083-03-09 14:41:26

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी .