Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

खोड्पे-हिरापुर-पाटन-सतबाझ सडक खण्डको अनुगमन सम्पन्न

2076-02-30

2076-02-30


संधीय संसद प्रतिनिधि सभाका माननिय सांसद, जि.स.स.का संयोजक, प्र.जि.अ., निर्माण व्यवसायी संघका अध्यक्ष, उद्योग बाणिज्य संघका अध्यक्ष, राजनितिक दलका प्रतिनिधि, नागरिक समाजका अध्यक्ष, पुर्वाधार विकास  कार्यालयका प्रमुख र सडक डिभिजनका कार्यालय प्रमुख, पत्रकार महासंघका प्रतिनिधि लगायतका ३० जना सहभागी रहेको अनुगमन टोलीले खोड्पे-हिरापुर-पाटन-सतबाझ सडक क्षेत्रमा नयाँ नाली निर्माण र रिफिलिङ कार्यको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा देखीएका समस्याहरु :

  1. नयाँ नाली निर्माण गर्दा सडकको चौडाइमा खासै विस्तार नभएको ।
  2. रिफिलिङ गर्दा विषेश गरी घुम्ति क्षेत्रमा त्यसको टिकाउपना नभएको ।

समाधानका लागि प्रयासहरु :

  1. नयाँ नाली निर्माण गर्दा त्यसमा प्रयोग भएको रोडा, सिमेन्ट र बालुवाको रेसियोमा सुधार गर्न निर्देशन भएको ।
  2. सडक सुरक्षा व्यवस्थामा ध्यान दिदै घुम्ति क्षेत्रमा अनावश्यक देखीएका माटोका ढिस्का/पहरा फुटाउने निर्देशन।
  3. प्रतिवेदन पेश हुन बाँकी ।

पछिल्लो अपडेट गरिएको : 2083-03-09 14:41:26

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी .