Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जातिय भेदभाव र छुवाछुत अन्त सम्बन्धी कार्यक्रम सम्पन्न

2076-02-21

2076-02-21


जातिय भेदभाव र छुवाछुत अन्त तथा दलित अधिकार प्रवर्द्धन सम्बन्धी जिल्ला स्तरिय संयन्त्रको मिति २०७६/२/२० गते बसेको बैठकले जेठ २१ गते जातिय भेसभाव तथा छुवाछुत उन्मुलन दिवस विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको थियो । निर्णय बमोजिम २० गतेका दिन सौगात एफ.एम. बैतडीबाट ऐ बिषयमा लाइभ छलफल गर्ने, २१ गतेका दिन दशरथचन्द न.पा.को हलमा प्रमुख जिल्ला अधिकारी, कार्यालय प्रमुखहरु, सुरक्षा प्रमुखहरु, दलित अधिकारकर्मी, दशरथचन्द न.पा.का कर्मचारीहरु, नागरिकसमाज, पत्रकार र राजनितिक दलहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रममा १- गिति  कार्यक्रम, वक्ता- ८ जना, अन्तरक्रियामा सहभागि-८, दलित मैत्री काम गर्ने-१ जनालाई सम्मान गरियो । 

पछिल्लो अपडेट गरिएको : 2083-03-09 14:41:26

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी .