Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

मिति २०७५/१२/२४ गते नागरिक समाजका प्रतिनिधिहरु संगको परिचयात्मक एवं अन्तरक्रियात्मक कार्यक्रम

2076-01-22

2076-01-22


मिति २०७५/१२/२४ गते प्र.जि.अ. श्री आनन्द पौडेल ज्यूको अध्यक्षतामा नागरिक समाजका प्रतिनिधिहरु संगको परिचयात्मक एवं अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरियो ।

निर्णय:

  • जिल्ला स्थित सबै सरकारी कार्यालयहरुलाई सेवाग्राहीका समस्यालाई शीघ्र सम्बोधन गर्न, प्रशासनिक कार्यलाई थप गतिशील बनाउदै सार्वजनिक सेवा प्रवाहमा सुशासन कायम गर्न निर्देशन दिने ।
  • बाल-विवाह, बालश्रम शोषण, लागु पदार्थ दुर्व्यसन, महिला हिंसा, जातिय/लैंगीक विभेद भ्रष्टाचार जस्ता समस्या निराकरण गर्नका लागि स्पष्ट कार्यक्रम तर्जुमा गरि लागु गर्न सबै स्थानीय तहलाई आग्रह गर्ने तथा स्थानीय तहले गर्ने कर्मचारी भर्ना प्रक्रियालाई समावेसी सिद्धान्तका आधारमा लागु गर्न अनुरोध गर्ने ।
  • सार्वजनिक यातायातका साधनको बैज्ञानिक भाडादर कायम गर्न रुट पर्मिटको व्यवस्था गर्न, सडकको गुणस्तरमा उचित ध्यान पुर्‌याउन र विपद्का समयमा आवश्यक एम्बुलेन्स, दमकल जस्ता सवारी साधनलाई तयारी अवस्थामा राख्न सम्बन्धीत सबै स्थानीय तहलाई अनुरोध गर्ने ।
  • जिल्ला प्रहरी कार्यालयले सार्वजनिक यातायातका साधनहरुमा नेपाल सरकार द्वारा महिला/जेष्ठ नागरिक तथा अपाङ्गहरुका लागि आरक्षण गरिएका सिटहरुमा सो व्यवस्थाको पालना गर्ने व्यवस्था मिलाउने र लागु पदार्थ दुर्व्यसनी नियन्त्रण सम्बन्धमा थप पहल गर्ने ।

पछिल्लो अपडेट गरिएको : 2083-03-09 14:41:26

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी .