मिति २०७५/१२/२५ गते उद्योग बाणिज्य संघका पदाधिकारीहरु संगको परिचयात्मक एवं अन्तरक्रियात्मक कार्यक्रम
2076-01-22
2076-01-22
मिति २०७५/१२/२५ गते प्र.जि.अ. श्री आनन्द पौडेल ज्यूको अध्यक्षतामा उद्योग बाणिज्य संघका पदाधिकारीहरु संगको परिचयात्मक एवं अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरियो ।
निर्णय :
बैतडी जिल्लाको सिमा नाका देखि जिल्ला स्थित व्यापार व्यवसायको समस्या समाधानमा सामान्य छलफल भयो र उद्योग बाणिज्य संघको तर्फबाट नेपाल सरकार संग सहकार्य र साझेदारी गर्न एक्येवद्धता व्यक्त गरियो ।