Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

अन्तर जिल्ला समन्वय बैठक सम्पन्न

2076-02-12

2076-02-12


मिति २०७६ जेठ ११ गतेका दिन अन्तर जिल्ला समन्वय बैठक बैतडी जिल्लाको पाटन नगरपालिकामा सम्पन्न भयो । बैठकमा बैतडी, डडेलधुरा, दार्चुला र बझाङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत सबै सुरक्षा निकाय(नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसंधान जिल्ला कार्यालय) को सहभागिता रहेको थियो । यो अन्तर जिल्ला समन्वय बैठकमा प्रस्तावित एजेण्डाहरुमा विस्तृत छलफल गरी असल अभ्यासको पुन: प्रयोग गर्ने र भविष्यमा एक आपसमा समन्वयमा रहेर कार्य गर्ने सहमती भएको थियो ।

 

 

पछिल्लो अपडेट गरिएको : 2083-03-09 14:41:26

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी .