2076-02-14
2076-02-14

गणतन्त्र दिवस २०७६ को उपलक्षमा प्रमुख जिल्ला अधिकारी श्री आनन्द पौडेल ज्यूको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी, स.प्र.ब. नेपाल, द.न.पा., उद्योग बाणिज्य र बजार व्यवस्थापन समितिका पदाधीकारीहरुको सहभागितामा बैतडी जिल्लाको सदरमुकाम स्थित गडी बजार, गोठलापानी बजार र शाहिलेक बजारको सरसफाई गरी गणतन्त्र दिवस २०७६ को पहिलो दिन को कार्यक्रम सम्पन्न भयो ।

