2076-02-16
2076-02-16

गणतन्त्र दिवस २०७६ को आज तेस्रो दिन जेठ १६ गते प्र.जि.अ. श्री आनन्द पौडेल ज्युको नेतृत्व र दशरथचन्द न.पा.को आयोजनामा, जि.स.स. प्रमुख श्री सिद्ध राज भट्ट ज्यू प्रमुख अतिथी रहेको यस कार्यक्रममा जिल्ला अस्पताल का ११ जना बिरामि र कारागार बन्दी गृह का ५२ जना बन्दीहरु लाई फलफुल वितरण गरि गणतन्त्र दिवस २०७६ मनाइयो ।
