Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

सोमबार, श्रावण ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

सार्वजनिक सुनुवाई सम्पन्न

१६ दिन अगाडी २०८३-०३-२६

WhatsApp_Image_2026_07_09_at_15.19.35_(2).jpeg तस्बिर : प्र.जि.अ.वाट सम्बोधन

सूचनाको हकको प्रभावकारी कार्यान्वयन तथा आम नागरिकका जनगुनासो, सुझाव र जिज्ञासाको सुनुवाइ एवं सम्बोधन गर्ने उद्देश्यले आज मिति २०८३ साल असार २५ गते जिल्ला प्रशासन कार्यालय, बैतडीको आयोजनामा सार्वजनिक सुनुवाइ कार्यक्रमसञ्चालन गरिएको कार्यक्रममा सहभागी आम  नागरिक, उपभोक्ता, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूबाट उठाइएका जिज्ञासा, गुनासा र सुझावहरूलाई जिल्लास्थित सम्बन्धित कार्यालय/निकायका प्रमुखहरूले आवश्यक जानकारी तथा जवाफमार्फत सम्बोधन गर्नुभएको थियो।साथै, कार्यक्रममा सहभागी सबै सरकारी कार्यालयहरूले आ-आफ्नो कार्यालयको सेवा प्रवाह, कार्यसम्पादन तथा चालु आर्थिक वर्षको प्रगति विवरण प्रस्तुत गर्दै नागरिकप्रति थप उत्तरदायी, पारदर्शी र सेवामुखी प्रशासन सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नागरिक सहभागिता, पारदर्शिता, जवाफदेहिता र सुशासन प्रवर्द्धनमा सहयोग पुर्‍याउनुहुने सम्पूर्ण सहभागी महानुभावहरूप्रति कार्यक्रम अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारीज्यूबाट हार्दिक धन्यवाद व्यक्त गर्दै कार्यक्रम सम्पन्न गरियो।

पछिल्लो अपडेट गरिएको : 2083-04-05 08:29:48

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी