Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

आईतवार, श्रावण १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

One Hour Service घोषणा कार्याक्रम सम्पन्‍न

८ दिन अगाडी २०८३-०४-०१

WhatsApp_Image_2026_07_17_at_14.40.02.jpeg तस्बिर :

सेवाग्राहीमैत्री, छिटो, सरल र प्रभावकारी सार्वजनिक सेवा प्रवाहलाई थप सुदृढ बनाउने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारीज्यूको नेतृत्व तथा राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रमुख/प्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी, नागरिक समाजका अगुवा तथा सरोकारवालाहरूको सहभागितामा "One Hour Service" कार्यक्रमको औपचारिक घोषणा गरिएको।यस पहलमार्फत अन्य कार्यालयहरुमा समेत उदाहरणिय हुनुका साथै जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवालाई अझ छिटो, पारदर्शी, उत्तरदायी र सेवाग्राहीमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ। तोकिएका सेवाहरू आवश्यक कागजात पूरा भएको अवस्थामा एक घण्टाभित्र सम्पन्न गर्ने लक्ष्य सहित "One Hour Service" अवधारणाको कार्यान्वयन २०८३।०४।०१ वाट प्रारम्भ गरिएको छ।उक्त समयमा इन्टरनेट, सर्भरको समस्याका कारण वा अन्य कुनै कारणबाट सेवा प्रवाहमा ढिलो हुन गएमा सेवाग्राहिसँग माफि समेत माग्ने प्रतिवद्धता गरिएको छ। 

पछिल्लो अपडेट गरिएको : 2083-04-05 08:29:48

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी