Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

सोमबार, असार १५, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कार्यालयका कर्मचारी बैठक

४ दिन अगाडी २०८३-०३-११

WhatsApp_Image_2026_06_25_at_19.38.11_Copy.jpeg तस्बिर :

आज मिति २०८३ असार ११ गते प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईज्यूको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय, बैतडीका कर्मचारीहरूको बैठक सम्पन्न भयो।

बैठकमा कार्यालयबाट विगतमा भएको सेवा प्रवाहको समीक्षा गर्नुका साथै सार्वजनिक सेवाहरूलाई अझ प्रभावकारी, पारदर्शी, गुणस्तरीय तथा सेवाग्राहीमैत्री बनाउने विषयमा गहन छलफल गरिएको थियो। साथै कार्यालय व्यवस्थापनलाई समयानुकूल, व्यवस्थित तथा परिणाममुखी बनाउन आवश्यक समन्वय, सहजीकरण र सुधारका उपायहरू अवलम्बन गर्ने विषयमा सबै कर्मचारीहरू प्रतिबद्ध भएका छन्।

सोही अवसरमा २०८३ साल जेठ महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी कम्प्युटर अपरेटर श्री सुरेन्द्र देव भट्टलाई “मासिक उत्कृष्ट कर्मचारी” घोषणा गरी प्रमुख जिल्ला अधिकारीज्यूबाट खादा लगाई सम्मान गरिएको छ।

जिल्ला प्रशासन कार्यालय, बैतडी उत्कृष्ट सेवा प्रवाह, सुशासन तथा कर्मचारी उत्प्रेरणाका लागि निरन्तर प्रतिबद्ध रहेको छ।

 

पछिल्लो अपडेट गरिएको : 2083-03-11 20:01:47

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी .