You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो
विगत ४ बर्षबाट यस कार्यालयको राष्ट्रिय परिचयपत्र सहायकमा कार्यरत आशिष भट्टले यस कार्यालयमा गरेको योगदानको कदर गर्दै आज प्रमुख जिल्ला अधिकारीज्यू लगायत कर्मचारीहरुबाट टिका खादा लगाई विदाई गरियो।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी