11 महिना अगाडी
2081-10-02
तस्बिर :
जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा २०८१ माघ २ गते "भुकम्पले सिकाएको पाठः बलियो संरचना र पूर्वतयारीका साथ" मूल नारा सहित २७ औ भुकम्प सुरक्षा दिवस-२०८१, सुरक्षित आवास र स्वास्थ्य सम्बन्धी भवन आचार संहिता सहित बिभिन्न छलफल सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो।