2076-03-05
2076-03-05
मिति २०७६ असार ४ गते जिल्ला प्रशासन कार्यालय, बैतडीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला अस्पताल बैतडीमा स्थिापित लैगिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र समन्वय समितिका संयोजक श्री आनन्द पौडेल ज्यूको अध्यक्षतामा बैठक बसी देहायको निर्णय गरियो ।
