Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

सुरक्षा प्रमुखहरु र सञ्चारकर्मीहरु संगको परिचयात्मक एवं अन्तरक्रियात्मक कार्यक्रम

2076-01-22

2076-01-22


मिति २०७५/१२/२२ गते प्र.जि.अ. श्री आनन्द पौडेल ज्यूको अध्यक्षतामा जिल्ला स्थित सुरक्षा प्रमुखहरु र सञ्चारकर्मीहरु संगको परिचयात्मक एवं अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरियो ।

निर्णय:

  • जिल्ला स्थित सबै सरकारी कार्यालयहरु र स्थानीय तह सबैले बैषाख मसान्त सम्म आ-आफ्नो कार्यालयको सूचना अधिकारी/Nodal Officer तोकी फोटो र सम्पर्क नम्बर सहितको फ्लाक्स बोर्ड राख्ने तथा आफ्नो कार्यालयका सूचना नियमित वेव साइटमा अपलोड गर्न अनुरोध गर्ने ।
  • जिल्ला स्थित सरकारी कार्यालयहरु र स्थानीय तह सबैले जारी गर्ने सूचना प्रकाशन गर्दा बैतडी जिल्ला स्थित सञ्चार माध्यमलाई प्राथमिकता दिने ।
  • आगामि जेष्ठ ५ गते बस्ने कार्यालय प्रमुखहरुको बैठकमा कार्यालय प्रमुखहरुले प्रस्तुत गरेको “एक महिना एक नयाँ काम” सम्बन्धी सूचना सञ्चारकर्मीलाई उपलब्ध गराउने ।

पछिल्लो अपडेट गरिएको : 2083-03-09 14:41:26

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी .