Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

न्यून व्यान्डविथ Invert Color A- A A+

2076-02-13

2076-02-13


 हातहतियार सम्बन्धी 

सि.नं.

सेवा सुबिधाहरुको बिबरण

आवस्यक पर्ने कागजपत्रहरू/प्रमाणपत्रहरू

लाग्ने समय लाग्ने शुल्क जिम्मेवार कर्मचारी/ शाखा

गुनासो सुन्ने अधिकारी

क्षतिपुर्ती सम्बन्धी ब्यवस्था

कै

१-

क) हातहतियार इजाजत सम्बन्धी 

क) सम्बन्धित व्यक्तिको निवेदन

ख) नागरकिता प्रमाण पत्रको प्रतिलिपि

ग) निरोगिताको प्रमाण पत्र

घ) कार्यालयबाट चालचलन बुझ्नुपर्ने

निवेदन पेश भएकै दिन प्रकृया प्रारम्भ गरिने

निवेदनमा रु.१०/- को टिकट र नियमावलीमा तोकिए बमोजिम राजश्व

प्र.जि.अ./सहायक प्र.जि.अ.

शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ..

 

 

२. ख) हातहतियार नामसारी सम्बन्धी कार्य

क) सम्बन्धित व्यक्तिको निवेदन

ख) नागरिकता प्रमाण पत्रको नक्कल तथा इजाजत पत्र र दुइपक्ष बीचको कागजात र बेच्ने व्यक्ति कार्यालयमा उपस्थित भै सनाखत गर्नुपर्ने

ग) लिने व्यक्तिको निरोगिताको प्रमाण पत्र

घ) कार्यालयबाट चालचलन बुझ्नुपर्ने ।
निवेदन पेश भएकै दिन प्रकृया प्रारम्भ गरिने  निवेदनमा रु.१०/- को टिकट 

प्र.जि.अ./सहायक प्र.जि.अ.

शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ..    
३. ग) हातहतियार नविकरण सम्बन्धी कार्य

क) सम्बन्धित व्यक्तिको निवेदन

ख) इजाजत पत्रको सक्कल र प्रतिलिपि

ग) नागरिकता प्रमाण पत्रको प्रतिलिपि
निवेदन परेकै दिन निवेदनमा रु.१०/- को टिकट

प्र.जि.अ./सहायक प्र.जि.अ.

शाखा हेर्ने ना.सु

     
४. घ) हातहतियार इजाजतको प्रतिलिपि सम्बन्धी 

क) सम्बन्धित व्यक्तिको इजाजत नम्बर सहितको निवेदन

ख) नागरिकता प्रमाण पत्रको प्रतिलिपि

ग) फोटो प्रमाणित सहित न.पा./गाविसको सिफारिस
निवेदन परेकै दिन निवेदनमा रु.१०/- को टिकट  र रु .५०/- राजष्व

प्र.जि.अ./सहायक प्र.जि.अ.

शाखा हेर्ने ना.सु

     


पछिल्लो अपडेट गरिएको : 2083-01-11 13:18:18

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी .