Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

2076-02-13

2076-02-13


 नावालक परिचय पत्र सम्बन्धी

सि.नं.

सेवा सुबिधाहरुको बिबरण

आवस्यक पर्ने कागजपत्रहरू/प्रमाणपत्रहरू

लाग्ने समय लाग्ने शुल्क जिम्मेवार कर्मचारी/ शाखा

गुनासो सुन्ने अधिकारी

क्षतिपुर्ती सम्बन्धी ब्यवस्था

कै

१-

नाबालक परिचय-पत्र तथा प्रतिलिपी

पिता र माताको नागरिकताको प्रमाणपत्रमा उल्लेखित स्थायी ठेगाना  बैतडी जिल्ला भएको हकमा निम्न प्रमाण/कागजहरु पेश गर्नु पर्नेछ

१. तोकिएको ढांचा बमोजिमको निवेदन फाराम

२. नाबालकको जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि

३. पिता, माताको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

४. बच्चाको शैक्षिक योग्यताको प्रमाणपत्र भए सो को प्रतिलिपि

५. बच्चाको ३ प्रति पासपोर्ट साइजको फोटो

६. विदेशमा जन्म भएको भए सम्बन्धित मुलुकबाट जारी भएको Birth Certificate

७. कर्मचारी परिवार वा बसाई सराई गरी आएको हकमा नागरिकताको लागि तोकिएका आवश्यक कागजातहरु

८. नाबालक परिचय पत्रको प्रतिलिपिको लागि सरोकारवालाले प्रमुख जिल्ला अधिकारी समक्ष निर्धारित ढाँचाको निवेदन ।

९. दरखास्त दिन आउदा पेश गरेको सम्पूर्ण कागजातहरुको सक्कल प्रति लिई आउनु पर्नेछ ।

सबै प्रमाण पुगेमा दरखास्त दिएकै दिन

रु.१०।– को टिकट प्रतिलिपिको हकमा रु १३।– को टिकट

प्र.जि.अ./सहायक प्र.जि.अ.

स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ..

 

 



पछिल्लो अपडेट गरिएको : 2083-03-09 14:41:26

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी .