Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

न्यून व्यान्डविथ Invert Color A- A A+

2076-02-13

2076-02-13


संघसंस्था सम्बन्धी 

सि.नं.

सेवा सुबिधाहरुको बिबरण

आवस्यक पर्ने कागजपत्रहरू/प्रमाणपत्रहरू

लाग्ने समय लाग्ने शुल्क जिम्मेवार कर्मचारी/ शाखा

गुनासो सुन्ने अधिकारी

क्षतिपुर्ती सम्बन्धी ब्यवस्था

कै

१-

संघसस्था दर्ता

१. रित पूर्वकको निवेदन

२. ४ प्रति विधान

३.प्रारम्भिक भेलाको निर्णय  

४ पदाधिकारीहरुको नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।

५. सम्बन्धित  गाउँपालिका/नगरपालिकाको सिफारिश पत्र

६. सस्थापक सदस्यहरुको फोन नं. सहितको नामावली

७. उपरोक्त कागजात पेश भएपछि संस्थाको विधान अध्ययन गरी संस्थाको नाम र विधान रुजू भएपछि सस्थापकहरुको चालचलन बुझ्न प्रहरी प्रतिवेदनको लागि पठाइनेछ ।

८. संस्थाको उद्देश्यको सम्बन्धमा आवश्यकता सम्बन्धित निकायको प्रतिक्रिया लिइनेछ ।

९‍.संस्था दर्ताको समयमा संस्थापकहरु स्वयं सक्कल नागरिकता सहित कार्यालयमा उपस्थित भई सनाखत गर्नुपर्नेछ ।

 

आवस्यक जांचबुझ सकेको  भोलिपल्ट

रु १,०००

प्र.जि.अ./सहायक प्र.जि.अ.

शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ..

 

 

२.

संस्था नबिकरण

१. तोकिएको निवेदन फाराम

२. साधारण सभाले लेखा परिक्षक नियुक्त गरेको र लेखा परिक्षण प्रतिवेदन पारित/अनुमोदन गरेको समेतको निर्णयको प्रमाणित प्रतिलिपी

३. लेखा परीक्षणको प्रतिवेदन

४. वार्षिक प्रगति विवरण

५. लेखा परीक्षकको अडिटर्स ईजाजत पत्र, नवीकरण पत्र समेत

६ सस्थाको PAN दर्ता प्रमाण पत्र

७. कर क्लियरेन्स प्रमाणपत्रको प्रतिलिपि

८. कार्य क्षेत्रसँग सम्बन्धित महा/नगरपालिका/ गाउँ पालिकाको सिफारिस पत्र

९. संस्था दर्ता प्रमाण पत्रको नक्कल

१० वर्तमान कार्य समितीको पदाधिकारीहरुको फोन न. ठेगाना सहितको विवरण Soft copy /hard copy)

११. संस्थाले वैदेशिक सहयोग प्राप्त गरि कार्यक्रम संचालन गरेको भए समाज कल्याण परिषदबाट कार्यक्रम स्वीकृत गरेको पत्र

१२. NGO/INGOs साथै सरकारी निकायसँग अनुदान सहयोग लिएको भए सम्झौता पत्रहरु

१३. बालगृह संचालन मापदण्ड २०६९ अनुसार सञ्चालन भएको स्थलगत अनुगमन प्रतिवेदन सहितको सम्बन्धित स्थानीय तहको सिफारिस

१४. शाखा र कार्य क्षेत्र विस्तारको लागि सम्बन्धित जिल्लाको स्थानीय अधिकारीले दिएको अनुमति पत्र ।

१५. कार्यक्रम गरेको स्थानको  न.पा./गा.पा.को सिफारिश पत्र

कृया पुरा भएमा सोही दिन

रु ५००/-

प्र.जि.अ./सहायक प्र.जि.अ.

शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ..

 

 

३.

संस्थाको बिधान संशोधन

१. रितपुर्वकको निवेदन
२. स्वीकृत सक्कल विधान
३ सस्था नविकरण भएको प्रमाणपत्र
४. तीन महले संशोधित विधानको सक्कल ३ प्रति कार्यसमितिका सबै पदाधिकारीहरुले तल माथि प्रमाणित गरेको
५. विधान संशोधन सम्बन्धी साधारण सभाको कम्तिमा (२/३) दुई तिहाइ कूल सदस्यहरुले गरेको निर्णय

प्रकृया पुरा भएमा सोहि दिन

 

प्र.जि.अ./सहायक प्र.जि.अ.

शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ..

 

 

संस्था दर्ता प्रमाण पत्र तथा स्वीकृत विधानको प्रतिलिपि सम्बन्धी

१. रित पूर्वकको निवेदन

२. कार्य समितिको निर्णयको प्रतिलिपि

३. संस्था दर्ता प्रमाणपत्र

४. आवस्यकता अनुसार प्रहरी प्रतिबेदन बुझ्न सकिनेछ

सोही दिन  

प्र.जि.अ./सहायक प्र.जि.अ.

शाखा हेर्ने ना.सु.

     


पछिल्लो अपडेट गरिएको : 2083-01-11 13:18:18

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी .