Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

न्यून व्यान्डविथ Invert Color A- A A+

विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना तयार

2076-05-07

2076-05-07


यस बैतडी जिल्लाको विपद् पूर्वतयारी तथा प्रतिकार्ययोजना, २०७६ तर्जुमा भई जिल्ला विपद् व्यवस्थापन समितिबाट अनुमोदन गरिएको छ । स.प्र.जि.अ. लोकेन्द्र सिंह नेगी  स‌ंयोजकत्वको योजना तर्जुमा उपसमितिबाट पेश भएको कार्ययोजनामा मिति २०७६ जेठ २५ गते जिल्ला विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना,२०७६ स्विकृत भई प्रकाशन पश्चात प्रत्येक सार्वजनिक कार्यालय, न.पा./गा.पा. र सुरक्षा निकायहरु समक्ष पुर्‍याई कार्यान्वयनमा ल्याइएको छ ।

पछिल्लो अपडेट गरिएको : 2083-01-11 13:18:18

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी .