Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

सोमबार, भाद्र ८, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

असक्तको घरमा प्र.जि.अ. कार्यक्रम सञ्चालन हुने

९ दिन अगाडी २०८३-०४-२९

217_2083_04_29_असक्तता_तथा_अपाङ्गतता_भएका_व्यक्तिहरुको_विवरण_उपलब्ध_गराई_दिने.jpg तस्बिर :

नागरिकता प्राप्त गर्न बाँकी रहेका असक्त तथा अपाङ्गता भएका व्यक्तिहरूलाई सहज रूपमा नागरिकता प्रमाणपत्र उपलब्ध गराउने उद्देश्यले “असक्तको घरमा प्र.जि.अ.” कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ। कार्यक्रमअन्तर्गत सम्बन्धित स्थानीय तह तथा सरोकारवाला निकायसँग समन्वय गरी नागरिकता प्राप्त गर्न बाँकी रहेका असक्त तथा अपाङ्गता भएका व्यक्तिहरूको विवरण संकलन, आवश्यक कागजातको पहिचान तथा प्रमाणीकरण र सेवा प्रवाहका लागि आवश्यक प्रशासनिक तयारी भइरहेको छ। यस कार्यक्रममार्फत सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालयसम्म आउनुपर्ने कठिनाइ न्यूनीकरण गरी घरदैलोमै नागरिकता सेवा उपलब्ध गराउने छिटै व्यवस्था मिलाइनेछ।

पछिल्लो अपडेट गरिएको : 2083-05-04 10:54:25

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी