Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

पहिलो चरणको एकिकृत घुम्ति सिविर सम्पन्न

2075-09-03

2075-09-03


बार्षिकी योजना अनुसार मिति २०७५/८/२२ गते देखी ८/२८ गते सम्म संचालनमा रहेको एकिकृत घुम्ति सिविर अन्तर्गत नागरिकता टोली नं. १५ लाई सदरमुकामबाट टाढा रहेका तिन वटा स्थानिय तहमा खटाई मिति २०७५/८/२२ गते शिवनाथ गा.पा. को शर्मालीमा ऐ २३ गते शिवनाथ गा.पा. को सुल्लेखानमा, मिति २०७५/८/२४ र २५ गते पञ्चेश्वर गा.पा. कुलाउ उच्च मा.वि.मा  र ऐ. २६,२७,२८ गते मेलौली न.पा.मा नागरिकता टोली केन्द्र राखी मिति २०७५/८/२२ गते प्र.जि.अ. चन्द्र प्रसाद गैरे ज्यु बाट ना.नं.७३-१५-७५-०००११ को नागरिकता जारी गरि टोलीको सुआरम्भ भएको साथै सिविरको को अनुगमन  गरियो  र अन्य नागरिकता जिल्ला प्रशासन कार्यालय का स.प्र.जि.अ. सुरेश घिमिरे बाट जारी गरिएका नागरिकाता नं.७३-१५-७५-००००१ देखी ७३-१५-७५-०१५९४ सम्मका ६९९ महिला र ८९५ पुरुष गरि जम्मा १५९४ नेपाली नागरिकहरु लाई नयाँ नेपाली नागरिकताको प्रमाण पत्र वितरण गरियो । 

साथै एकिकृत घुम्ति सिविरमा  अन्य कार्यालयहरुबाट समेत आ-आफ्नो सेवा प्रदान गरियो ।

पछिल्लो अपडेट गरिएको : 2083-03-09 14:41:26

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी .