Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

निशुल्क हवाई सेवा मार्फत सुत्केरी महिलाको उद्दार

2078-05-28

2078-05-28


मिति २०७८भाद्र २८ गते डिलाशैनी गा.पा.वडा नं. ४ निवासी वर्ष २० कि मन्जु कार्की सुत्केरी भएपछि सालनाल ननिस्केर अति रक्तश्रावको अवस्थामा रहेको र सडकमार्ग बाट ७/८ घण्टाको विकट दुरीमा रहेकाले सुत्केरीको तत्काल उपचारका लागि प्रमुख जिल्ला अधिकारीको पहलमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अंन्तरगतको निशुल्क हवाई उद्दार सेवा मार्फत सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका लागि रेफर गरिएको र निजको उपचार भएरहेको ।  

पछिल्लो अपडेट गरिएको : 2083-03-09 14:41:26

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी .