Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

न्यून व्यान्डविथ Invert Color A- A A+

निजामती सेवा दिवस २०७६ सररफाई कार्यक्रम सम्पन्न

2076-05-21

2076-05-21


निजामती सेवा दिवस, २०७६ भव्यताका साथ मनाउने क्रममा आज मिति २०७६ भदौ २१ गते विहान ७:३० बजे देखी १०:३० सम्म बैतडी सदरमुकाम स्थित, गढी, गोठलापानी े साहीलेक बजार र सडकको सरसफाई गरियो । उक्त सरसफाई कार्यक्रममा  निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित १०३ जनाको सहभागिता रहेको थियो ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2080-05-17 19:48:44

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी

Powered By: ProActive Developers