Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

न्यून व्यान्डविथ Invert Color A- A A+

निजामती सेवा सिवस २०७६ सम्पन्न

2076-05-22

2076-05-22


आज मिति २०७६ भाद्र २२ गते निजामती देवा दिवस २०७६ तपशिल बमोजिमका रचनात्मक कार्यक्रमहरु सहित भव्यताका साथ मनाईयो ।

१- बिहान १०:०० बजे गोठलापानी बजारबाट जिल्ला प्रशासन कार्यालय गढी सम्म ब्यानर, प्लेकार्ड सहित र्‍याली/ प्रभातफेरी आयोजना गरियो ।

२- राष्ट्र सेवक कार्मचारीहरुका लागि "नेपालको   निजामती सेवाका चुनौती र अवसरहरु" बिषयक वस्तृत्वकला प्रतियोगिता सम्पन्न भएको ।

३- बैतडी जिल्ला स्थित सरकारी कार्यालयहरुको उत्कृष्ट कर्मचारीहरुलाई पुरुष्कार वितरण गरियो ।

४- राष्ट्र सेवक कर्मचारीहरुबाट कविता, गित, देउडाका साथै शुभकामना मन्तव्य सहित रचनात्मक कार्यक्रमहरु समावेश गरिएको ।

 

पछिल्लो अपडेट गरिएको : 2079-04-04 17:36:46

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी

Powered By: ProActive Developers