Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

बजार अनुगमन

2075-07-16

2075-07-16


ईलाका प्रशासन कार्यालय, पुर्चौडी हाट र पुर्चौडी न.पा. को संयुक्त बजार अनुगमन टोलीले मिति २०७५/७/१६ गते पुर्चौडी न.पा.-१ स्थित हाट बजार र खडिखेत बजारका (सिङ्गार पसल-१, होटल-८,किराना पसल-१३, मेडीकल-३ र सुनचाँदी पसल-१ गरि जम्मा २६ वटा पसलको अनुगमन गरिएको छ । अनुगमनको क्रममा मासला-९३१ प्याकेट, बिस्कुट-३८ प्याकेट, बेसन-४५ प्याकेट, चकलेट-१ प्याकेट, सुर्सानी धुलो-२ प्याकेट, नुडल्स- ३४३ प्याकेट, खाने तेल-२१ लिटर, नमकिन-९ प्याकेट, डाल्डा तेल-९ प्याकेट, सुजी-१५ किलो र चाउचाउ-६ प्याकेट गरि करिव ४५,०००/- (पैतालीस हजार) बराबरको उपभोग्य मिति नाघेका अखाध्य सामग्रीहरु नियन्त्रण गरी नष्ट गरिएको र व्यवसायीहरुलाई अब उपरान्त यस्ता म्याद नाघेका सरसमान बेचबिखन नगर्न नगराउन हुन निर्देशन गरियो भनि ईलाका प्रशासन कार्यालयका कार्यालय प्रमुख जय बहादुर कुवरबाट जानकारी प्राप्त ।

पछिल्लो अपडेट गरिएको : 2083-03-09 14:41:26

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी .