Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जातीय विभेद अन्त्य सम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

2080-10-19

2080-10-19


1706869343977.jpg तस्बिर :

छुवाछुत र भेदभाव नहुने अवस्था सिर्जना गरी प्रत्येक व्यक्तिको समानता, स्वतन्त्रता र मानव मर्यादाका साथ बाँच्न पाउने हकको संरक्षण गर्ने व्यवस्था संविधानमा नै गरिएको छ । जातका आधारमा मानिसबिच हुने भेदभाव अमानवीय कार्य हो । यस बैतडी जिल्लाको समाजमा समेत यस्ता विभेदका घटनाहरू बिद्यमान रहि आएको देखिन्छ । भेदभावविरुद्ध समान अधिकार र न्यायको वकालत जारी रहे पनि कमजोर वर्गको रूपमा रहेका अधिकांश दलितहरू हिंसाबाट पीडित रहेको सहभागी दलित सामाजिक अगुवा प्रतिनिधिहरुबाट आएकोले विभेद न्यूनीकरण गर्ने काममा सरोकारवालाको भूमिका महत्वपूर्ण हुन जान्छ । तसर्थ, उक्त कार्यका लागि सबै निकायहरुले आ-आफ्नो क्षेत्रबाट विभेद न्यूनीकरणका लागि उपर्युक्त कदम चाल्ने प्रतिवद्धता सहित जिल्ला प्रशासन कार्यालय बैतडी र दलित समाज विकास मंच, बैतडीको संयुक्त आयोजना तथा सामाजिक विकास कार्यालय, बैतडीको सहयोगमा आज मिति २०८०/१०/१९ गते आयोजित "जातीय विभेद अन्त्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम" सम्पन्न भएको छ ।

पछिल्लो अपडेट गरिएको : 2083-03-09 14:41:26

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी .