Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

सिगास गाउँपालिकामा एकिकृत घुम्ती सेवा शिविर सम्पन्न

2076-02-08

2076-02-08


सिगास गाउँपालिकामा एकिकृत घुम्ती सेवा शिविर सम्पन्न

जिल्ला प्रशासन कार्यालय, बैतडीको आयोजनामा सिगास गाउँपालिका, गर्जे केन्द्र राखी मिति २०७६ जेठ १,२ र ३ गते तीन दिन एकिकृत घुम्ती सेवा शिविर संचालन गरियो । उक्त तिन दिन संचालन भएको शिविरमा निम्न सेवाहरु प्रदान गरिएको थियो ।

क्र.स.

सेवाको नाम

सेवा प्राप्‍त गर्नेको संख्या

सेवा प्रदायक निकाय

कैफियत

महिला

पुरुष

जम्मा

नागरिकता

374

334

708

जिल्ला प्रशासन कार्यालय

 बंशजको आधारमा नयाँ नागरिकता वितरण

फोटो सहितको मतदाता नामावली संकलन

270

302

572

जिल्ला निर्वाचन कार्यालय

 

स्वास्थ्य सेवा

     

जिल्ला अस्पताल

 सामान्य उपचार एवं परामर्श

कृषि सेवा

43

247

290

कृषि ज्ञान केन्द्र

बिउबिजन वितरण तथा परामर्श

पशु स्वास्थ्य

140 घर का १312 उपचार, पशुका लागि औषधी वितरण

भेटनरी अस्पताल तथा

 

घरेलु तथा लघु उद्योग दर्ता एवं परामर्श

25

15

40

घरेलु तथा साना उ.वि.समिति

 घरेलु तथा लघु उद्योग सम्बन्धी परामर्श

वन सम्पदाको संरक्षण सम्बन्धी परामर्श

180 पर्चा पम्पलेट वितरण

डिभिजन वन कार्यालय

बन डढेलो न्युनिकरण, निजी वन दर्ता परामर्श, मानव वन्यजन्तु द्वन्द्व सम्बन्धी परामर्श, सिगास संरक्षीत वन र ग्वालेक संरक्षीत वन एक परिचय । सामुदायीक वन उपभोक्ता संग अन्तरक्रिया ।

हुलाक टिकट वितरण

आवश्यकता अनुसार

 जिल्ला हुलाक कार्यालय

 

विउ बिजन वितरण, एवं परामर्श

-

-

311

सुख्खा फलफूल विकास केन्द्र

सिजन अनुसारका फलफुलका विउ बिजन वितरण, एवं परामर्श प्रदान

 

                 

तस्विर १   तस्विर २

पछिल्लो अपडेट गरिएको : 2083-03-09 14:41:26

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी .