Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

डिलाशैनी गाउँपालिकामा एकिकृत घुम्ती सेवा शिविर सम्पन्न

2076-02-08

2076-02-08


डिलाशैनी गाउँपालिकामा एकिकृत घुम्ती सेवा शिविर सम्पन्न

जिल्ला प्रशासन कार्यालय, बैतडीको आयोजनामा डिलाशैनी गाउँपालिका, पन्सेरा केन्द्र राखी मिति २०७६ बैशाख २८ र २९ गते दुई दिन एकिकृत घुम्ती  सेवा शिविर संचालन गरियो । उक्त दुई दिन संचालन भएको शिविरमा निम्न सेवाहरु प्रदान गरिएको थियो ।

क्र.स.

सेवाको नाम

सेवा प्राप्‍त गर्नेको संख्या

सेवा प्रदायक निकाय

कैफियत

महिला

पुरुष

जम्मा

नागरिकता

213

213

426

जिल्ला प्रशासन कार्यालय

 बंशजको आधारमा नयाँ नागरिकता वितरण

फोटो सहितको मतदाता नामावली संकलन

174

213

387

जिल्ला निर्वाचन कार्यालय

 

स्वास्थ्य सेवा

73

57

130

जिल्ला अस्पताल

 सामान्य उपचार एवं परामर्श

कृषि सेवा

40

190

230

कृषि ज्ञान केन्द्र

बिउबिजन वितरण तथा परामर्श

पशु स्वास्थ्य

२०७ घर का ११२४ उपचार तथा पशुका लागि औषधी वितरण

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र

 

घरेलु तथा लघु उद्योग दर्ता एवं परामर्श

10

20

30

घरेलु तथा साना उ.वि.समिति

 घरेलु तथा लघु उद्योग सम्बन्धी परामर्श

प्रहरी सेवा

२५१ पर्चा पम्पलेट वितरण

 जिल्ला प्रहरी कार्यालय

सामुदायीक प्रहरीको अवधारणा, महिला हिंसा, घरेलु हिंसा/उजुरी सम्बन्धी परामर्श एवं पर्चा/पम्पलेट वितरण लगायतका जनचेतनामूलक कार्यक्रम ।

वन सम्पदाको संरक्षण सम्बन्धी परामर्श

२30 पर्चा पम्पलेट वितरण

डिभिजन वन कार्यालय

बन डढेलो न्युनिकरण, निजी वन दर्ता परामर्श, मानव वन्यजन्तु द्वन्द्व सम्बन्धी परामर्श, सिगास संरक्षीत वन र ग्वालेक संरक्षीत वन एक परिचय ।

हुलाक टिकट वितरण

आवश्यकता अनुसार

 जिल्ला हुलाक कार्यालय

 

विउ बिजन वितरण, एवं परामर्श

-

-

230

सुख्खा फलफूल विकास केन्द्र

सिजन अनुसारका फलफुलका विउ बिजन वितरण, एवं परामर्श

 

                 

पछिल्लो अपडेट गरिएको : 2083-03-09 14:41:26

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी .