Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

अन्तराष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवस २०७६

2076-05-22

2076-05-22


आज मिति २०७६ भाद्र २२ गते अन्तराष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवस २०७६ यस बैतडी जिल्लामा तपशिल बमोजिमका कार्यक्रम सहित मनाईयो ।

१- दिनको २;०० बजे बिरेन्द्र मा.वि. साहिलेकमा मा.वि. स्तरीय बिद्यार्थी हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको।

२- २०७६ सालको SEE परिक्षामा जिल्ला भरीमा उत्कृत्ट हुने छात्र, छात्रा, दलित छात्र/छात्रा र अपाङ्गता भएकाहरु मध्ये उत्कृत्ट बिद्यार्थिहरुलाई नगद पुरष्कार सहित सम्मान गरियो । 

३- कार्यक्रममा बिद्यार्थिहरुका तर्फबाट नृत्य, गायन र लेख रचनाहरु प्रस्तुत गरिएको। 

४- जिल्ला भरिमा पुरुष शिक्षकहरु मध्ये उत्कृष्ट १ जना र महिला शिक्षकहरु मध्ये उत्कृष्ट १ जनालाई दोसल्ला र सम्मान पत्र सहित पुरुष्कृत गरियो ।

पछिल्लो अपडेट गरिएको : 2083-03-09 14:41:26

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी .