Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

बिहीबार, भाद्र ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कार्यालय प्रमुखहरुसंगको बैठक सम्पन्न

१ दिन अगाडी २०८३-०५-०९

WhatsApp_Image_2026_08_25_at_19.52.41_(1).jpeg तस्बिर :

आज मिति २०८३।०५।०९ गते प्रमुख जिल्ला अधिकारी मीना अर्यालज्यूको अध्यक्षतामा जिल्लास्थित कार्यालयका प्रमुखहरूको बैठक सम्पन्न भयो। बैठकमा सम्बन्धित कार्यालयहरूको चालु आ.व. २०८३।८४ का स्वीकृत कार्यक्रम तथा आयोजनाहरूको प्रगति समीक्षा, निजामती सेवा दिवस भाद्र २२, मानव बेचबिखन बिरुद्धको दिवस भाद्र-२० मनाउने सम्बन्धमा,  लेखापरीक्षणसम्बन्धी विषय तथा समसामयिक विषयहरूमा छलफल गरिनुका साथै कार्यक्रम तथा सेवा प्रवाहलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रमुख जिल्ला अधिकारीज्यूबाट आवश्यक निर्देशन प्रदान गरियो।

पछिल्लो अपडेट गरिएको : 2083-05-10 13:10:22

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी