Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

न्यून व्यान्डविथ Invert Color A- A A+

वैवाहिक अंगीकृत नागरिकता प्रमाण-पत्र

2076-02-13

2076-02-13


४) बैबाहिक अंगिकृत नेपाली नागरिकता प्रमाण पत्र सम्बन्धी ।

कार्य सम्पादन गर्न आवश्यक कागजातहरु ।

  • अनुसूची-७ बमोजिमको विवरण भरी सम्बन्धित स्थानीय निकायले गरी दिएको सिफारिस
  • पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • विवाह दर्ता प्रमाण पत्र
  • विदेशी नागरिकता त्याग्न कारवाही चलाएको पत्रको प्रतिलिपि र त्यसको सक्कल हुलाक रसिद प्रमाण
  • पतिको सनाखत वा पतिको मृत्यु भएमा मृत्यु दर्ता पेश गरी पतिसं नाता खुल्ने ३ पुस्ताभित्रका व्यक्तिको नागरिकता राखी सनाखत गर्नुपर्ने ।

सेवा प्रदान गर्ने स्थान

नागरिकता फाँट

लाग्ने शुल्क

निवेदनमा रु १०/-को हुलाक टिकट

लाग्ने समय 

प्रमाण पुरा भएकै दिन

गुनासो सुन्ने अधिकारी

प्रमुख जिल्ला अधिकारी/ सहायक प्रमुख जिल्ला अधिकारी

पछिल्लो अपडेट गरिएको : 2083-01-11 13:18:18

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी .