Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

न्यून व्यान्डविथ Invert Color A- A A+

नागरिकताको प्रमाण पत्रको प्रतिलिपि 2076-02-13

१) नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।

कार्य सम्पादन गर्न आवश्यक कागजातहरु ।

  • निर्धारित ढाँचाको सबै बिबरण भरी सम्बन्धित स्थानीय निकायका पदाधिकारीको सिफारिस गराई निवेदन पेश गर्नुपर्ने
  • पहिला पाएको नागरिकता प्रमाण पत्रको झुत्रो प्रति वा प्रतिलिपि वा ना.प्र.न‍ं. र जारी मिति अनिवार्य उल्लेख गर्नुपर्ने
  • धेरै पुराना नारिकता प्रमाण पत्रको कार्यालय अभिलेख आदि नबुझिने भएकोमा वा नभेटिएमा अनुसूची-१ बमोजिमको फाराम भरी स्थानीय निकायको सिफारिस  सहित पिता, आमा, दाजुभाईको नागरिकता प्रमाण पत्रको प्रतिलिपि र सनाखत (नया ना.प्र.लिए सरहको प्रकृया )।

सेवा प्रदान गर्ने स्थान

नागरिकता फाँट

लाग्ने शुल्क

निवेदनमा रु १३/-को हुलाक टिकट

लाग्ने समय 

प्रमाण पुरा भएकै दिन

गुनासो सुन्ने अधिकारी

प्रमुख जिल्ला अधिकारी/ सहायक प्रमुख जिल्ला अधिकारी

 


पछिल्लो अपडेट गरिएको : 2083-01-11 13:18:18

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी .