Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

न्यून व्यान्डविथ Invert Color A- A A+

कर्मचारी परिवारको नाताले नागरिकता प्रमाण पत्र 2076-02-13

२) कर्मचारी परिवारको नाताले नेपाली नागरिकता प्रमाण पत्र ।

कार्य सम्पादन गर्न आवश्यक कागजातहरु ।

२.१)  अनुसूची-१ बमोजिमको ढाँचामा निम्न कागजातको प्रतिलिपि राखी दुई प्रति निवेदन दिनुपर्ने ।

  • बाबु वा आमाको नेपाली नागरिकताको प्रमाण पत्र
  • कर्मचारी बहाल रहेको कार्यालयको प्रमुखबाट  सिफारिस पत्र
  • विवाहित महिलाको हकमा पतिको नागरिकता र विवाह दर्ता प्रमाण पत्र ।

सेवा प्रदान गर्ने स्थान

नागरिकता फाँट

लाग्ने शुल्क

निवेदनमा रु १०/-को हुलाक टिकट

लाग्ने समय 

प्रमाण पुरा भएकै दिन

गुनासो सुन्ने अधिकारी

प्रमुख जिल्ला अधिकारी/ सहायक प्रमुख जिल्ला अधिकारी


पछिल्लो अपडेट गरिएको : 2083-01-11 13:18:18

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी .